धनुषा । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामअशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेश सभामा आज भएको मतदानमा उनले ७२ मत पा्रप्त गरेर विजयी भएका हुन् । प्रदेशसभा बैठकमा उपस्थिति ९६...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend