काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार तय भएको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल लगातारको वर्षाका कारण सुरु हुन...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend