राजनीति र शासन

काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । बुधबार संसद भवन सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाएका हुन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४...

  • © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend