कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा

images
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ ।  बुधबार बसेको केन्द्रीय कार्यसमिति समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हाे । 

    बैठकले वडा अधिवेशन भदौ २, गाउँ र नगर अधिवेशन ७ गते, प्रदेश क्षेत्रीय अधिवेशन १७ गते, क्षेत्रीय अधिवेशन २४ गते गर्ने भएको बैठकले निर्णय गरेको छ।

    यस्तै जिल्ला अधिवेशन असोज २ र ३ र प्रदेश अधिवेशन असोज ७ र ८ गते गरिने जनइएकाे छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend