Society & Culture

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ । आज आयोजित उक्त कार्यक्रममा महासंघले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ...

© 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend