सङ्खुवासभामा भूकम्पको धक्का

सङ्खुवासभामा भूकम्पको धक्का

images
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौँ । सङ्खुवासभामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पु¥यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend