काठमाडौं । चितवनको मुग्लिननारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । बस अनियन्त्रित भई...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend