जापान भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पाैडेल

जापान भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पाैडेल

images
बुधवार, माघ २२ २०८२
  • काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल चार दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन्।

    बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिले राष्ट्रपति पौडेललाई स्वागत गरेका छन्। उनी नेपाल एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्किएका हुन्। 

    नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेले माघ १८ गते जापान प्रस्थान गरेका थिए। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend