काठमाडाैं । ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीलाई आयोगले शुक्रबार दर्ताकाे प्रमाणपत्र दिएको हो। पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय छन् भने चुनाव चिह्न...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend