राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी

images
शुक्रवार, मंसिर ६ २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ । 

    aadhyadeshjpg-1763718074.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend