काठमाडौं । अभिनेता सुनिल थापाको निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । ६८ वर्षीय थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको छ । लामो...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend