काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ ।
आइतबार (भोलि) गर्ने भनिएको घोषणापत्र सार्वजनिक कार्यक्रम अब ६ फागुनमा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।
६ गते कांग्रेसले मधेश प्रदेशमा चुनावी सभा गर्दै छ । सोही दिन घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
.jpg)
