कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

images
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।  

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले यसबारे जानकारी दिएका हुन् । 

    आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन् ।

    627715936_1564268564626257_5626384022164976864_n_Mjo7hKG4Qh.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend