काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्ग (बुटवलपोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend