देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एकको खारेज

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एकको खारेज

images
शुक्रवार, माघ १० २०८२
  • काठमाडाै् । आगामी फागुन २१ गतेकाे प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।  

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । 

    आयोगका अनुसार उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको थियो। जसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ। 

    कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको हो। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend