काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। बिहीबार बसेको न्यायपरिषद् बैठकले उनलाई प्रस्तावित प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन्। यो सिफारिससँगै...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend