प्रधानमन्त्री बालेन एक साताभित्रै संसदमा आउने

प्रधानमन्त्री बालेन एक साताभित्रै संसदमा आउने

images
मंगलवार, जेठ १२ २०८३
  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एक साताभित्रै प्रतिनिधि सभाको बैठकमा आउने बताएका छन्। 

    प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग छलफल गरेको उल्लेख गर्दै प्रधानमन्त्री आउने बताएका हुन्। 

    'प्रधानमन्त्री सदनमा आउनुहुन्छ', प्रमुख सचेतक बुर्लाकोटीले भने, 'सम्भवत: एक हप्ताभित्र सदन आउने कुरा जानकरी गराउन चाहन्छु।'

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend