काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् । प्रधानमन्त्री 'प्रचण्ड'लाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन्...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend