मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट दुई मन्त्री नियुक्त

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट दुई मन्त्री नियुक्त

images
आइतवार, जेठ २७ २०८१
  • काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।  मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मन्त्री नियुक्त गरेका हुन्।

    सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन्। 

    साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ। बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मियालाई जिम्मेवारी तोकिएको छैन। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend