काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको बताएका छन्। सरकार गठनपछि अपेक्षित परिवर्तनको अनुभूति हुन नसक्दा नागरिकमा निराशा बढेको उनको भनाइ छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend