२९ वैशाखभित्रै एसईईको नतिजा

२९ वैशाखभित्रै एसईईको नतिजा

images
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा वैशाख २९ गतेभित्र प्रकाशन गर्ने तयारी गरिएकाे छ । 

    गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । 

    गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend