सरकारले फेरि पठायो राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश

सरकारले फेरि पठायो राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश

images
सोमवार, बैशाख २१ २०८३
  • काठमाडाैं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नका लागि फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हाे । 

    सरकारले वैशाख १४ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। तर, राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend