राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

images
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

    नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    679774899_2400660693770569_3392342528809487039_n.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend