कांग्रेसले डाक्याे केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले डाक्याे केन्द्रीय कार्यसमितिको बैठक

images
सोमवार, चैत्र ९ २०८२
  • काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। 

    पार्टीले मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय बैठक बोलाएको हो। 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend