एमालेले बोलायो सचिवालय बैठक, गुन्डुमा बस्ने

एमालेले बोलायो सचिवालय बैठक, गुन्डुमा बस्ने

images
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । नेकपा एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा दिउँसो १ बजे बैठक बोलाइएको एमालेले जनाएको छ । अध्यक्ष ओली वुवाको निधनले शोकमा छन् । 
    एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको बुवाको निधनमा शोक प्रस्ताव पारित गर्ने र अध्यक्ष ओलीको परिवारप्रति समवेदन ब्यक्त गर्ने बताइएको छ । यसका आलावा निर्वाचन आयोगले दलहरुलाई भोलिसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउन गरेको निर्देशन अनुसार, सचिवालय बैठकमा समानुपातिक सांसदहरुको विषयमा पनि छलफल हुने बताइएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend