झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन शाह एमाले अध्यक्ष केपी ओली भन्दा झण्डै ११ सय मतले अगाडी देखिएका छन् । पारम्भिक मत परिणाम अनुसार बालेनले १४७८ मत ल्याएका छन् । उनीभन्दा ओली निक्कै पछि छन् । ओलीले ३८४ मत पाएका छन् । कांग्रेसले ४२, नेकपाले ५९ श्रम सस्कृतिले १३९ मत प्राप्त गरेका छन् ।
यो निर्वाचन क्षेत्रमा ओलीले लगातार जित्दै आएको क्षेत्र हो ।
.jpg)
