काठमाडौं। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ।
अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा उक्त घोषणापत्र सार्वजनिक गर्ने बताइएको छ ।
एमालेले ल्याउन लागेको घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधार प्रमुख प्राथमिकता हुने उल्लेख गरिएको एक नेताले जानकारी दिए ।
.jpg)
