नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

images
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थाई बासिन्दा कार्कीलाई भदौं ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा  कार्कीलाई नियुक्त गरिएको हो । 

     
    नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट उनीछनोट भएका थिए । राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को रूपमा काम गरेको अनुभव पनि कार्कीसँग छ । 

    उनले अष्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स ९एम।बि।एफ० गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गगरेका छन् । कार्कीले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन् । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend