राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नियुक्ति

राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नियुक्ति

images
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् ।

    संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएका छन् । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौँका डा राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend