कर्णालीकाे मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त

कर्णालीकाे मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त

images
मंगलवार, श्रावण १२ २०८३
  • कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।  प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८(२) बमोजिम मंगलबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    नेकपा (एमाले)को समर्थनमा शाहीले आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।

    नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend