मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

images
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
         
    बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
        
    मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend