राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

images
मंगलवार, आषाढ २ २०८३
  • काठमाडाैं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । 

    राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका हुन् । 

    सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको अख्तियार स्रोतले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend