अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको हाे । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पताल लगिएकाे छ ।
.jpg)
