काठमाडौँ । दार्चुलामा भूकम्प गएकाे छ ।
जिल्लाकाे तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend