अन्जन श्रेष्ठको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति

अन्जन श्रेष्ठको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति

images
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को नयाँ कार्यकारिणी समिति चयन भएको छ। बैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो।
    विधानअनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् भने अन्य पदाधिकारी र सदस्य पदका लागि प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको हो।
    को को आए कमिटिमा ?
    उपाध्यक्षहरू
    जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट :  कृष्ण प्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ 
    वस्तुगत समूहबाट : नरेशलाल श्रेष्ठ 
    एसोसिएटतर्फ :   प्रबलजंग पाण्डे 

    जिल्ला/नगर उद्योग वाणिज्य समूह (खुला सदस्य – १५)
    अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल
    महिला सदस्य : गीता अमात्य, हिरा भट्टराई 

    प्रदेशगत सदस्य (जिल्ला/नगर समूह)
    कोशी :  जीवन पराजुली, रमेश विश्वकर्मा 
    मधेश : अमरनाथ शाह, विकास कुमार सारडा 
    बागमती : प्रकाश मानन्धर, सविन श्रेष्ठ 
    गण्डकी : पविन्द्र कुमार श्रेष्ठ, सुविन श्रेष्ठ 
    लुम्बिनी : यज्ञप्रसाद भट्टराई, बालकृष्ण सुवेदी 
    कर्णाली : पदम बहादुर शाही, परीचन्द्र देवकोटा (निर्विरोध) 
    सुदूरपश्चिम : पिताम्बर जोशी 

    वस्तुगत समूह सदस्य :अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे
    महिला सदस्य :  सुनिता न्हेम्हाफुकी 
    अतिरिक्त सदस्य : विश्वनाथ खनाल, सुनैना घिमिरे 

    एसोसिएट समूह सदस्य (१७) : अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा
    महिला सदस्य :अभिज्ञा मल्ल, जुना माथेमा 
    द्विराष्ट्रिय उद्योग वाणिज्य संघ : मनोज पौडेल 

    संस्थापक सदस्य समूह : गोपाल श्रेष्ठ, सुमन कुमार श्रेष्ठ 

    नयाँ कार्यकारिणी समिति चयनसँगै महासंघमा अन्जन श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक नीतिगत बहस र व्यवसायिक वातावरण सुधारका विषयमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

    fncci-1_A213gajyY0.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend