राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

images
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी गरेका छन् । 

    उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

    यसअघि सरकारले पठाएका आठ अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका थिए। 

    सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमा पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले जारी गरेका हुन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend