काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
'बीमा ऐन, २०७९' अन्तर्गतको कसुरमा ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लेे जानकारी दियाे ।
उनलाई पक्राउ गरेर अनुसन्धान थालिएकाे सीआईबी जनाएकाे छ ।
.jpg)
