काठमाडाैं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। गोल्छा काठमाडौँको नक्सालबाट पक्राउ परेका हुन्।
धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको एक प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएकाे सीआईबी स्राेतले जानकारी दियाे ।

© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend