१५ वैशाखदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

१५ वैशाखदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

images
आइतवार, बैशाख ६ २०८३
  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

    आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हाे । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend