काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । भाेलि सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नगरी बैठक बाेलाइएकाे हाे ।
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ ।
रास्वपा सचिवालय बैठक आजै अपराह्न ३ः३० बजे बस्दैछ ।
.jpg)
