काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कवीन्द्र बुर्लाकोटी चयन भएका छन् ।
संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा सिंहदरबारमा बसेको दलको बैठकले प्रमुख सचेतकमा बुर्लाकोटीलाई चयन गरेको हो ।
यसैगरी बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।
.jpg)
