काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले आ–आफ्नो सम्पत्ति विवरण कानुनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन्।
मन्त्रिपरिषद्को निर्णयबमोजिम उनीहरूको सम्पत्तिको विवरण सार्वजनिक भएको हो ।
सो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
.jpg)
