उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव नियुक्त

images
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई मन्त्री नियुक्त गरेका छन् । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। 

    उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend