काठमाडौं । एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ ।
ललितपुरकाे च्यासलस्थित पार्टी कार्यालयमा बसेकाे संसदीय दलको संयुक्त बैठकले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाे हाे ।
एमालेको आजै बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेता पनि चयन गरेको छ।
एमालेको गत महाधिवेशनबाट थापा उपाध्यक्ष बनेका थिए ।
.jpg)
