बालेन क्याबिनेटमा को को बन्दैछन् मन्त्री ?

बालेन क्याबिनेटमा को को बन्दैछन् मन्त्री ?

images
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहको क्याबिनेटमा मन्त्री बन्नेहरुको नाम करिव टुंग्गो लागेको छ । उनले आफुहित १६ मन्त्रीहरुको मन्त्रीमण्डल बनाउन लागेका छन् । आज बसेको रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह लगायतको बैठकबाट मन्त्री बन्नेहरुको नाम टुंग्गो लगाएको हो । 

    कसलाई के जिम्मेवारी ?

    बालेन्द्र शाह - प्रधानमन्त्री

    स्वर्णिम वाग्ले - अर्थमन्त्री

    सोबिता गौतम- कानुन

    शिशिर खनाल - परराष्ट्रमन्त्री

    विराजभक्त श्रेष्ठ- ऊर्जा

    सुधन गुरुङ - गृहमन्त्री

    अमरेशकुमार सिंह - उद्योगमन्त्री

    प्रतिभा रावल - सामान्य प्रशासन मन्त्री

    गीता चौधरी - कृषीमन्त्री

    विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

    दीपक साह - श्रममन्त्री

    सस्मित पोखरेल- शिक्षामन्त्री 

    खडक (गणेश) पौडेल - पर्यटनमन्त्री

    सीता वादी- महिलामन्त्री 

    निशा मेहता - स्वास्थ्य

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend