बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

images
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    प्रतिनिधिसभामा रास्वपा एक्लैको झण्डै दुई तिहाई मत रहेको र रास्वपाले बिहिबार नै बालेनलाई बहुमत प्राप्त दलको हैसियतमा दल नेता चयन गरेर राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

    उनले आजै मध्यान्ह १२ बजेर ३४ मिनेटमा पद तथा गोपनियताको शपथ लिँदैछन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend