यी हुन् रास्वपाले टुंग्गो लगाएका समानुपातिक सांसदको सूची (नामसहित)

यी हुन् रास्वपाले टुंग्गो लगाएका समानुपातिक सांसदको सूची (नामसहित)

images
आइतवार, चैत्र १ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । 

    बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना  मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

    सिफारिस भएकाहरूको सूची पार्टीले आजै निर्वाचन आयोगमा बुझाउने भएको छ । 

    यी हुन रास्वपाले टुंग्गो लगाएको समानुपातिक सूची

    खस आर्यबाट :
    प्रतिभा रावल
    रचना खतिवडा
    लिमा अधिकारी
    विदुषी राणा
    समीक्षा बास्कोटा
    श्रद्धा कुँवर
    टीका सङ्ग्रौला
    क्रान्ति शिखा धिताल
    आकृति अवस्थी
    सृष्टि भट्टराई
    मञ्जु भुसाल
    प्रभा कार्की
    शोभा खनाल
    रत्ना कुमारी थापा
    ज्ञानु पौडेल
    प्रभा ढकाल
    रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट :
    बसुमाया तामाङ
    गङ्गा छन्त्याल
    सुन्नीमा उदास
    अनुष्का श्रेष्ठ
    ओजस्वी शेरचन
    सिर्जना श्रेष्ठ
    रजनी श्रेष्ठ
    कुसुम महर्जन
    भूमिका श्रेष्ठ
    प्रमीला कुलुजु
    सुजाता तामाङ
    कृपा महर्जन
    एलिजा गुरुङ
    राम लामा
    खुश्बु सरकार श्रेष्ठ
    मिङ्मा ग्याबु शेर्पा

    मधेसीबाट :
    पुनमकुमारी अग्रवाल
    निशा मेहता
    ललिता कुमारी
    अंकिता ठाकुर
    सरिता महतो
    कामिनी कुमारी
    पुरुषोत्तम सुप्रभात यादव
    खगेन्द्र कर्ण

    दलितबाट :
    रीमा विश्वकर्मा
    अमृता विक
    सीता बादी
    स्मृति सेन्चुरी
    सुष्मा स्वर्णकार
    तारा विश्वकर्मा
    खिमा विक

    थारुबाट :
    गीता चौधरी
    करिस्मा कठरिया
    सुरेन्द्र चौधरी
    प्रेमलाल चौधरी

    मुस्लिमबाट :
    समिना मिया
    अफ्साना बानु
    गलाजा शमीम मिकरानी

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend