काठमाडौं । भारतले तेस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।
आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै आयोजक टिम भारतले उपाधि हात पारेको हो ।
भारत, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले टी-२० विश्वकपको फाइनलमा २५५ रन बनाएको थियो।
भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाए ।
.jpg)
