रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

images
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडाैं । नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल  'प्रचण्ड' रुकुम पूर्वबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन्। उनी १०२४० मत ल्याएर विजयी भएका हुन्। 

    उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतमले ३४६२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका कुशुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छिन्।

    यस्तै रास्वपाका लखन कुमार थापाले ८१९ मत पाउँदा प्रलोपाका सन्दीप पुनले २०३ मत प्राप्त गरेका छन्। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend