मतदान सकिएपछि बालेनले भने - आज लोकतन्त्रले जितेको छ

मतदान सकिएपछि बालेनले भने - आज लोकतन्त्रले जितेको छ

images
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।”

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend